रुपन्देही–४ः पूर्वसांसद र नयाँबीच रोचक प्रतिस्पर्धा
आवेश पौडेल बुटवल । रुपन्देहीस्थित नेपाल भारतको सीमावर्ती पालिका समेटिएको सदरमुकाम भैरहवाबाट नजिकै दूरीमा रहेको विकासका दृष्टिले पिछडिएको क्षेत्र न–४ मा आधारभूत मानवीय आवश्यकताका विषयलाई लिएर बिरासत जोगाउने र स्थापित गर्ने उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । जिल्लाको सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, कोटहीमाई गाउँपालिका, मायादेवी गाउँपालिकाको २–६ वडा, सियारी गाउँपालिकाको वडा ४ र ५ र […]
पुरा पढनुहोस