समाचार पढेर अचम्मित भएकी छु प्रदेश सांसद काफ्ले
नेपालगन्ज : जनता समाजवादी पार्टी नेपालबाट समानुपातिक लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेले केही अनलाइन समाचारमा आफ्नो नाम पनि जोडिएर समाचार प्रकाशित भएको देख्दा आफू अचम्मित भएको बताउनुभएको छ । हिजो लुम्बिनी प्रदेशका सांसद लाइसेन्स सेटिङमा भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । अहिलेसम्म मलाई न कुनै अख्तियारले केही भनेको छ न कुनै संस्थाले केही […]
पुरा पढनुहोस